Hello Guest! Welcome to Nepal Kyokushin Karate Do.
Something you might want to know about us.
Don't be hesitated to contact us if you have something to say.

Custom Search

क्योकुशिनको पिकनिक

| |
|

पुराना क्योकुशिनका करातेका खेलाडीहरुको पिकनिक स्वयम्भुको डाडाँमा सम्पन्न भएको छ । यहि कार्तिक २१ गते शनिवार आयोजना भएको थियो ।कुल १०० जना जतिको सहभागीतामा सम्पन्न सो कार्यक्रममा पहिलो प्रयास भयको र भविष्यमा अझै पराकिलो बनाउदै जाने बताएका छन । १३ जनाको संयुक्त आयोजनामा सम्पन्न सो पिकनिक संयोजकमा पुष्प मानमान्नधर हुनु हुन्थ्यो भने संयोजक सदस्यमा राजु तुलाधर,चन्द्रस्याम डंगोल,भगिरथ राई,प्रभाकर महर्जन,रबिन्द्र महर्जन ,सुजिन श्रेष्ठ श्रीचन्द्र डंगोल,राजेश महर्जन, उमेश गुरुङ्ग (श्री) निलम अधिकारी,समिक कुमार महर्जन र सुरज कुमार श्रेष्ठ रहनु भएको थियो ।

1 comments:

Anonymous said...

this website is more like a personal site rather than a kyokushin karate's official site.

 
web

Followers