Hello Guest! Welcome to Nepal Kyokushin Karate Do.
Something you might want to know about us.
Don't be hesitated to contact us if you have something to say.

Custom Search

कमिटी गठन

| |
|



कुनै बेला क्योकुशिन करातेको खेलेका हाल समाजमा छरिएर बसेका खेलाडीहरुको एक आपसमा पुनंरमिलन होस र एक आपसमा सहयोगको भावना र एकले अर्कोलाई सहयोग सदभाव कायम रहोस भनेर यो नयाँ तथा पुराना खेलाडीहरुको भेटघाट कार्यक्रम राखेको हो । सबै जसो खेलाडीहरु समाजमा स्थापित भै सकेका र एकले अर्कोलाई नचिनिने परम्परा रहदै आएकोले अब देखी सबैको चिनजान होस र एकले अर्कोलाई सकेको सहयोग होस भन्ने मुल उद्दस्य रहेको बताउछन

0 comments:

 
web

Followers