Hello Guest! Welcome to Nepal Kyokushin Karate Do.
Something you might want to know about us.
Don't be hesitated to contact us if you have something to say.

Custom Search
| 0 comments |
|









| 0 comments |
|





The Gift of a New Year

| 0 comments |
|

Here’s to the year

that’s almost past its expiration date—2008.
We all had some surprises, didn’t we?
Some good, some distressing.
Let’s use everything we got from our experiences,
everything we learned,
to enrich the new year.
Here’s to the new year, 2009,
a gift we haven’t opened yet.
May its bright, shiny package
contain even more than we hope for.
And even while we’re delighting in new treasures,
let’s appreciate fully what we already have—
the blessings we take for granted.
Make a list, and check it twice.
And here’s to all you wonderful people
(wave glass around to encompass the whole group)
who are putting up with my toast;
I hope in the new year
you see yourselves the way I see you:
intelligent, interesting, and likable.
(Raise glass) To 2009:
May it give a whole new meaning
to the phrase, "the good life."

| 0 comments |
|




जिबन थापाका फोटोहरु पुराना तथा नया नेपाल र अमेरिकाको ..............................



प्रेम र युद्धका जे पनिहरु

| 0 comments |
|


             प्रेम र युद्धमा जे पनि जायज हुन्छ । सायद युद्ध र प्रेमको मामलामा मानिस निक्कै तल्लो हद सम्म गिर्न सक्छ भनेर जनाउन खोजिएको होला । यो भनाई शाश्वत लाग्छ । सायद सत्य पनि ? आज सम्म युद्ध, प्रेम र महिला यी विषयमा जस्तो विश्व र विश्वमत कुनै पनि कुरामा विभाजित भएको छैन होला । महाभारत देखी युद्ध अनि महिला र प्रेम आज सम्म पनि मानव जगतको अनुहारै कालो गराउने गरि विभिषिकाका कारण भएका छन् । सिताका कारण रामायण मच्चियो भने महाभारतमा द्रौपदीको पनि कम भूमिका छैन । बालीको बध देखी कुरुक्षेत्रका मोर्चामा युद्धमा जायज भन्दै अनेकन तिकडम गरिएका रोचक कथा छन् । तिनमा झुकेको छ मानवता । पौराणिक कथा देखी नै युद्ध र महिला सागै जोडिएको प्रेम र आशक्ति सबैले विश्व अनि सत्ता हल्लाएका छन् । नत्र ईन्द्रको आसन त्यसै त राक्षस डगमगाउन सक्दैनथे । सुरा सुन्दरी र सत्ता ईन्द्र यसैको वरपर हुन्थे । सानोमा कथा सुनेको हो ईन्द्रको अनि रामायाण र महाभारत अनि शिवपुराण १४ ईन्चे श्यामश्वेत टिभीमा हेरेकै हो । ईन्द्रको सत्ता हरेक पल्ट उवर्शीका उर्वौला नृत्यमा मग्न भएरै पल्टेको छ । आजको युगमा भएका भए प्लेब्वाइ कहलाउँथे होलान् ईन्द्र अनि क्याब्रे र डान्स रेस्टुराँका खाँटी ग्राहक । उनको यही महिला र नृत्यप्रेमले स्वर्गको सत्ताका लागि पटक पटक युद्ध भएको छ । देव र दानवगण लडेका छन् । आफ्नो सत्ताका लागि दधिचि ऋषिको हाड समेत बाँकी राखेका छैनन् ईन्द्रले ।नेपाललोकका राजनीति र प्रेम पनि यस्तै कथा सृजना गरिरहेका छन् । पौराणिक कुराहरु आँखा अगाडी साकार रुपमा देखिएका छन् । प्रेम पनि छ यहाँ युद्ध पनि अनि निम्त्याउनका लागि महिला पनि । संविधानसभामा एउटा उर्वौलो नाच छ सत्ताको । त्यसको मादकताका लागि प्रेमीलाई जस्तो घुर्की मारिरहेका छन् विपक्षी । यसो गर्छु उसो गर्छु । प्रेयसीले यसो नगरे बाउले भनेको सँग विहे गरेर जान्छु भने जस्तो सत्ताको नाचमा एकाधिकार नभए यसो गर्ने अनि उसो गर्ने धम्कीका लवज । प्रेममा जे गरेपनि जायज हुन्छ भन्ने मान्यतालाई सत्ता प्रेम सँग मिलाएर बुझिएको छ । उवर्सीका ठूमकामा झैं सत्ताको चुईचुईंमा रमेका सत्ताधारी सँग नृत्यमा आफूहरु पहिलो दर्शक हुनुपर्ने माग छ । अनि सत्ता रानीको नृत्यको दृश्यमा एंगल नमिलेकाहरु चिच्याइरहेका छन् । मैले यसरी हेर्न पाउनु पर्छ अनि उसले यसरी हेर्नुपर्छ ।

             सत्ता प्रेमलाई साकार बनाउन एउटा हिंस्रक युद्धको बाटो अपनाएकाहरु तिनै सत्ता रानी सागको निकटताका लागि पुन आक्रामक बनेका छन् । सत्ता रानी र ती प्रतिको आशक्ति अर्को युद्ध देखाइरहेछ । केही धृतराष्ट्र दुर्योधनका पक्षमा वकालत गरिरहेका छन् । अनि बलात् चिरहरण हेरिरहेका छन् पद्दतीको । एउटा दन्त्यकथा बनिरहेको छ युद्ध, प्रेम र महिला बीच सायद ट्रेङ्गुलर लभ स्टोरी हुन सक्छ यो । युद्धले जन्माएको सत्ता प्रेम, आफन्तको प्रेम, लालसा अनि ईन्द्रासनको भोगको चाहना बीच पृथीवी बनेकी देश अनि उन्माद सत्ता रानीको उन्मत्त हुँदै गएको प्रेमको । जायज मानिएको युद्ध र प्रेमको वास्तविक भूवँरीमा एउटा सत्तालिप्साको खेल अनि आसनमाथिको परिवर्तन अनि त्यसका लागि घुर्की धम्की र कृत्यहरु । एउटा मदहोस जवानीको रंग चढेको दलको सत्ता सुन्दरीलाई अँगाल्ने अभिलाषाले जन्माउन लागेको जायज मानिने प्रेम र युद्धका जे पनिहरु ।





| 0 comments |
|





 
web

Followers